Google claims new version of Android could DOUBLE your battery life



Google has launched an all out attack on Apple with a new range of Android software and a free online photo storage service. At its I/O conference in San Francisco, the firm revealed a new version of its phone software called Android M, believed to stand for Milkshake, which it claims could double the battery life of some handsets, and also includes a new built in payment system.

It also revealed new smartwatch software, a plan to power home appliances with a new project called Brillo, and an online photo and video service which will keep unlimited snaps online for free.  

The new Google Pay system can be used in over 700,000 retailers, the firm said, and will compete directly with Apple Pay.It also showed off a virtual reality system to allow schoolchildren to easily go on virtual field trips. Among dozens of announcements, it also said it would add offline direction s to Google Maps, and let users in developing countries download YouTube videos to watch later. The firm became the latest to try and make home appliances 'smart'. 
'Wouldn't it be great if you can connect to more devices in your home and out and about,' said Google's Sundar Pichai.
'The possibilites go well beyond a smart home. 
'Farmers and even a city's transportation could be controlled.
'We see a range of opportunities that are endless.

ANDROID M - WHAT IT WILL DO

Will include fingerprint recognition
Overhauled app permissions to try and allay privacy fears
Google Pay will let people use phone as a credit card 
Chrome custom tabs to make viewing web pages easier 
Will boost battery life of existing devices, doubling battery life in some cases 

इन्टरनेट शूल्कमा कमी ल्याउने एप



इन्टरनेट वापत प्रत्येक महिनाको शूल्क तिर्दा हैरानीमा पर्नुभएको छ? स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा इन्टरनेट चलाउँदा केही उपाय अपनाउनु भयो भने इन्टरनेटवापतको शूल्क केही कम गर्न सकिन्छ।
 
स्मार्टफोन चलाउनेहरुले‘अनेवो एकसटेंंड एप’डाउनलोड गरेर इन्टरनेट बापतको शूल्कमा केही कमी ल्याउन  सक्छन्।
 
यो एपले डाटाको रकम खपत कम गर्न सहयोग गर्छ। मोबाइलमा कुनै पनि फाइल रिसिभ गर्दा वा फाइल पठाउँदा यो एपले पहिले उक्त फाइल कम्प्रेस गरिदिन्छ। जसका कारण इन्टरनेटको शूल्कमा केही कमी हुन्छ।

मारुतीको स्वीफ्ट हाइब्रिड कार - प्रतिलिटर ४८ किलोमिटर माइलेज दिने

 


भारतको सवैभन्दा ठूलो कार निर्माण कम्पनी मारुती सुजुकी कम्पनीले प्रतिलिटर ४८ दशमलव २ किलोमिटर चल्ने मारुति स्वीफ्ट हाइब्रिड कार भारतीय बजारमा ल्याउने भएको छ। कम्पनीले यस कारको नाम  रेज एक्सटेंडर ईभी हाइब्रिड भनी सार्वजनिक गरेको छ।

यो कार सिरीज हाइब्रिड, पैलर्स हाइब्रिड र आँल इलेक्ट्रिक तिन मोडलमा रहेको कम्पनीले जनाएको छ।  ६ सय ५८ सिसी यो कारमा ३ वटा पेट्रोल सिलिण्डर लाग्दछ। कारको वजन एक हजार ६ सय किलोग्राम रहेको कम्पनीले जनाएको छ। कारमा इन्फोटेनमेन्ट, स्टार्ट र स्टप बटम तथा रिमोर्ट कन्ट्रोलको समेत सुविधा रहने कम्पनीले जनाएको छ। 
 

source: http://kinmel.setopati.com/automobile/25834/

नेपाली जडिबुटी - यार्सगूम्बा

g]kfndf h8La'6Lsf gfdn] lrlgg] ^ dlxgf hLj ,^ dlxgf la?jf a'6L x'g] lxdfnL 8';Rofphfltsf] hfltsf] of;f{ cfh ljZjsf] dxTjk"0f{ dflgG5. of] !@ xhf/ lkm6 eGbf dfly dfq -#))) b]lv ^))) dL=;Ddsf]  ;d'Gb|Ls prfOeGbf _ kfOg] em';'NsL/fsf] 9';L Rofp xf]. of;f{u'Daf k|d'v ?kdf g]kfn, ltAat / ef/tsf] lxdfnL efudf kfO{G5 . g]kfnaf6 of;f{u'Daf lrg tyf cGo klZrdf b]zx?df lgof{t ul/G5.



lxdfnL em';'NsL/fdf pTklt cfl>t x'g] Fungus Rofp g]kfndf leou|fsf] gfdn] a9L lrlgG5. o;sf] dflyNnf] 9';L tnsf] e'm;'NsL/fsf] ?kdf @ efudf afFl8Psf] kfO{G5. aiff{tsf a]nf h]7lt/ hdLgdf /x]s]f em';]ls/fs]f zl//df k'/fg]f of;f{ 9';Lsf] aLpaf6 Rofp 8';f cfP/ km}lnG5. qmdzM ls/fdf g} afFr]/ o;sf] 9';L a9\b} hfG5. ha Rofp a9\b} hfG5 sL/f lzlyn x'Fb} uP/ cGtdf ls/f d5{ / Rofpsf] 8';f k"0f{ ?kn] of;f{ u'Dafsf] km]baf6 k'Kkflt/sf] Rofp kl/kSs aGb5. of;{fsf] 8f;sf] /+u v}/f] ;]tf] /+usf] x'G5. o;sf] Rofp !% b]lv @) ;]=dL ;Ddsf] nfdf] / $÷% ;]=dL ;Ddsf] df]6f] x'G5.
 
:tl/o of;f{u'Dafdf lgDg kbfy{x? kfO{G5g\ .
kfgL            – !)=*$Ü ,
lrNNff]          – *=$Ü
k|f]l6g           – @%=#@Ü,
/];/            – !*=%#Ü,
sfaf]{xfO8]«8     – @*=(Ü,
Sofnl;od      – $=!Ü,
cNsfSnfO8;   – &Ü

of;f{u'DafnfO{ zlQma4{s ;fy} of}ga4{s cf}iflwsf] ?kdf pkof]lu dflgG5. o;sf ;fy} bd/f]u, ls8\lg, lne/,  dl:tis /f]u cflbdf klg o;sf] pkof]u nfebfos x'G5 . 

:j:y dflg;n] Pp6f of;f{u'DafnfO{ b'O{ efudf ljefhg ul/ Ps efu l;w} jf @) ldg]6;Dd kflgdf pdfn]/ ;'ksf] ?kdf jf w'nf] agfO{ b'wdf ld;fO{ ;]jg ug{ ;lsG5 . o;l/ of;f{u'Daf ;]jg ubf{ @÷# lbg nuftf/ ;]jg ul/ @÷# la/fO{ ;]jg ug'k5{ . 

गुगलको गुगल डुडल नेपालप्रति समर्पित

विश्वको नम्बर एक इन्टरनेट सर्च इन्जिन गुगल नेपालको आठौं गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्नो गुगल डुडल नेपालप्रति समर्पित गरेको छ।
गुगलले भनेको छ, ‘आज हामी नेपालीहरूको तागत र जस्तोसुकै अप्ठयारोसँग जुध्न सक्ने क्षमताप्रति सम्मान प्रकट गर्छौ। दशकौदेखिको आन्दोलन र क्रान्तिपछि नेपाल आजकै मितिमा सन् २००८को २५ तारिक अर्थात आजकै ८ वर्षअघि संघीय लोकतान्त्रिक गणतन्त्र बनेको थियो। सात वर्षपछि नेपाल शान्ति, वैभव र धीरताको अन्तराष्ट्रिय प्रतीक बनेको छ।’
गुगल अगाडि लेख्छ, ‘हालै नेपालले भोगेको विनाशकारी भूकम्पछि हाम्रो मन र मुटु सम्पूर्ण नेपाली तथा विपत्‌पछि प्रकोपमा परेका परिवारलाई राहत पुर्‍याउन काम गरिरहेकाहरूसँग छ।
त्यस्तै गुगलले भनेको छ-आजको गुगलडुडलले नेपालीलाई सम्झाउने छ, ‘उनीहरू सारा संसारका लागि प्रेरणा हुन र कठिनाईसँग जुध्न सक्ने उनीहरूको दृढ क्षमताले हामी सबैलाई बाटो देखाउने छ।’ 
गुगल लेख्छ, ‘डुडलमा बलिरहेका मैनबत्तीका तीन अर्थ छन्: राष्ट्रिय दिवसको उत्साह, वुद्धलाई प्रार्थना र बाटो पहिलाउनका लागि उज्यालो।’
अन्तमा गुगलले आफूहरू नेपालको पुन:निर्माण तथा सम्वृद्धिको शिखरतर्फको कठिन यात्रामा सघाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। उसले गुगल क्राइसिस रेस्पोन्स म्यापले नेपालको भूकम्प प्रभावित ठाँउ हेर्न र पर्सन फाइन्डरले आफ्ना आफन्त र साथी भेट्टाउन सहयोग गर्ने बताएको छ।

चार मुलुकका सेना अझै नेपालमा

भूकम्पपछि खोजी तथा रद्धारमा आएकामध्ये चार मुलुकका विदेशी सेनाहरु इन्जिनियरिङ कामको जिम्मेवारी देखाउँदै बसाइ लम्ब्याउन थालेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
भारत, चीन, अमेरिका र क्यानडाका सेनाले उद्धार र राहतको काम सकिएपनि सडक पन्छाउने, जोखिमयुक्त घर भत्काउने, पुल र चिरिएका भूभागको इन्जिनियरिङ अध्ययन गर्ने नाममा नेपाल बसाई लम्ब्याउन खोजेका हुन् ।
उद्धार र राहतका लागि आएका धेरैजसो विदेशी सेना फर्किसकेको भएपनि यी चार मुलुकमध्ये भारतका २ सय ७४, क्यानडाका १ सय ७६ चीनका ३० र अमेरिकाका १४ जना नेपालमा बसिरहेका छन् ।

युएइले पठाएको ७ हजार लिटर खानेतेल हानिकारक

भूकम्प पीडितलाई संयुक्त अरब इमिरेट्स युएइले पठाएको तेल  मानव स्वास्थ्यका लागि हानिकारक भेटिएको छ । 
 
मानव स्वास्थ्यका लागि हानिकारक भेटिएपछि वाणिज्य विभागले सात हजार लिटर तेल आज नष्ट गरेको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएको तेल संयुक्त अरब इमिरेट्सको भारत स्थित राजदुतावासबाट काठमाडौंमा पठाएको थियो ।
 
वैशाख १२ गते भूकम्प गए लगत्तै संयुक्त अरब इमिरेट्सले पठाएको सात हजार लिटर तेल खाद्य संस्थानमा थुपारिएको थियो । देख्दा नै अखाद्य जस्तो देखिएपछि वाणिज्य विभागले यो तेललाई खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा जाँच गर्नको लागि पठाएको वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए । 
 
see more at http://kinmel.setopati.com/khadyanna/25744/

Huge Discount in Pokhara to attract Tourist


Tourism entrepreneurs in Pokhara have announced massive discounts to revive the tourism sector after tourist arrival in the lake city of the country saw a massive drop. Spreading the message that the impact of the earthquake of April 25 and aftershocks was minimum at Pokhara and therefore the city was safe, the entrepreneurs announced discounts in 12 sectors. Entrepreneurs have appealed to domestic and foreign tourists to visit the city with the announced discounts in all tourism related activities. 

All tourists visiting Pokhara will receive 50% discount on accommodation, 20% discount at restaurants, 30% discount for trekking, 20% discount on trekking guides, 20% discount for tourist buses, 20% discount on side seeing vehicles, and 20% discount on paragliding. Likewise, 15% discount on ultra-lite flight, 50% discount on zip flying and bungee jumping, and 20% discount on purchase of garments and trekking equipments are on cards. Following the earthquake, tourists in Pokhara are in low number, while tourism related business centers including restaurants are laying off their employees. Marketplace and shops are closed as well. Entrepreneurs have begun promoting Pokhara with the message that it is safe to revive the now quiet lakeside, which during this time of the season, used to be packed with Indian and Chinese tourists.

see more at http://www.onlinecanadanepal.com/2015/05/huge-discount-in-pokhara-to-attract.html

विश्व बैंकका कर्मचारीले भूकम्प पीडितका लागि २ करोड रूपैंया सहयोग



वासिंटन डिसीस्थित विश्व बैंक मुख्य कार्यालयका कर्मचारीबाट व्यक्तिगत रूपमा नेपालका भूकम्प पीडितका लागि २ लाख अमेरिकी डलर (२ करोड रूपैंया) भन्दा बढी सहयोग संकलन भएको छ।
विश्व बैंक मुख्य कार्यालयमा कार्यरत नेपाली कर्मचारीको अगुवाईमा भएको सहयोग संकलनमा उक्त रकम उठेको हो। सहयोग संकलनका लागि तोकिएको समयभन्दा एक दिन अघिसम्म २ लाख ६ हजार डलर उठिसेको थियो बैंकको मूख्य कार्यालयमा कार्यरत नेपाली कर्मचारीले भने, ‘अन्त्यसम्म कति आयो यो थाहा भएको छैन रकम अझ वढेको हुनुपर्छ।’
यसरी उठेको रकममा विश्व बैंकका तर्फवाट शतप्रतिशत थप्ने प्रावधान छ। यस अनुसार व्यक्तिगत तवरमा नेपालका भूकम्प पीडितका लागि ४ करोड रूपैंया भन्दा बढी प्राप्त भएको ती कर्मचारीले बताए।
कुनै पनि देशमा दैवी प्रकोप आउँदा यसरी सहयोग संकलन गर्ने प्रचलन छ। बैंक कर्मचारीबाट सम्भवतः त्यती धेरे रकम उठेको हो यो पहिलो पटक हो। उठे जति रकममा बैंकका तर्फवाट त्यत्तिनै थप्ने गरिन्छ। दुई सातासम्म रकम संकलन गर्न पाइने हुन्छ।
यो रकम अमेरिकी रेडक्रस मार्फत नेपाल जाने छ। सिधा नेपाल सरकार वा प्रधानमन्त्री राहत कोषमा रकम हाल्दा अमेरिकामा कर छुट नहुने भएकाले यो अमेरिकी रेडक्रस मार्फत पठाउनु परेको हो।
वासिंटन डीसीस्थित नेपाल दूतावासले भूकम्प पीडितको सहयोगका लागि उठ्ने रकममा कर छुट दिन अमेरिका सरकारसँग अनुरोध गरेको छ। यहाँ प्रचलित कानुन अनुसार दर्ता हुने सामाजिक संस्थालाई दिने चन्दामा कर छुट सुविधा पाइन्छ। कर छुटको सुविधा पाए नेपाली समुदायबाट पनि सरकारी कोषमा जाने गरी करोडौ रूपैंया संकलन हुन सक्छ।
विश्व बैंक मुख्य कार्यालयमा झण्डै ४ दर्जन नेपाली मुलका कर्मचारी कार्यरत छन्। बैंकका झण्डै १५ सय कर्मचारीबाट उक्त रकम उठेको हो। नेपाल समेत हेर्ने बैंकका बोर्ड सदस्य रेयोनाल्ड सिलावाङले सहयोग संकलनका लागि विशेष सकृयता देखाएका थिए।
उनले विभिन्न विभागका कर्मचारीलाई सहयोगका लागि आग्रह समेत गरेका थिए। वासिंटनस्थित नेपाल राजदूत अजुर्न कार्कीपनि विश्व बैंक कार्यालयमा गई सहयोगका लागि आग्रह गरेका थिए।
विश्व बैंकले औपचारिक रूपमा नेपाललाई विशेष महत्व दिएको छ। त्यहाँ कार्यरत कर्मचारीका अनुसार ठूलो भुकम्प गए लगत्तै नेपालको अवस्थाका बारेमा  बैंक भित्र उच्च तह सम्मलित विशेष वैठक भएको थियो। त्यहाँ नेपालको अवस्थाका वारेमा छलफल गरिएको थियो। नियमित बाहेक हाल प्रतिकुल अवस्थामा नेपाललाई के कस्तो सहयोग आवश्यक छ, यसबारेमा छलफल गर्न विश्व बैंक टोली नेपाल भ्रमणमा गएको छ।
सरकारको आवश्यकता अनुसार नै विश्व बैंक सहयोग गर्ने पक्षमा रहेको ती कर्मचारीले बताए। त्यही भएर बैंकको टोली नेपाल गएको हो उनले भने। नेपालले आयोजना गर्ने तयारी गरिरहेको दातृ निकायको सम्मेलनसम्म सहयोग रकम कति हुने यो तय हुने छ। 
विश्व बैंक नेपालको मुख्य दातृ निकाय हो। शिक्षा, पुर्वाधार विकास निमार्ण, गरिबी निवारण लगायतका क्षेत्रमा बैंकको लगानी छ।
बैंक विश्व दक्षिण एशिया हेर्ने उपाध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारीहरू नेपालको यो संकटको अवस्थामा बढी सहयोग दिनुपर्छ भन्ने पक्षमा रहेको पनि ती कर्मचारीले जानकारी दिए।
Source: http://global.setopati.com/america/694/

प्लस टु परीक्षा सार्न माग

उच्च मावि शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा यही जेठ २० गते संचालन गर्ने सार्वजनिक गरेपनि उपत्यकाका भूकम्प पीडित विद्यार्थी आफूहरु मानसिक र शारीरिक रुपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् ।
प्सल टु स्वतन्त्र विद्यार्थी आन्दोलनका संयोजक प्रकाश थापाको नेतृत्वमा विद्यार्थीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै भुइँचालोका कारण धेरै विद्यार्थीको घरपरिवारमै क्षति भएकोले तत्काल परीक्षा दिने अवस्था नरहेको जनाए ।
मेरो घर भत्केको छ । क्षतिपूर्ति माग गर्दे अलिहे म वडा तथा सरकारी काममै व्यस्त छु, वाफलका सबिन श्रेष्ठले भने, किताव कापी नोट केही छैन्, यस्तो अवस्थामा परीक्षा दिन सकिदैन् ।

राजस्थानको आइपिएल यात्रा समाप्त




बुधबार राति भएको आइपिएल ट्वान्टी–२० को इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्यलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।यस हारसँगै राजस्थान रोयल्सको यो वर्षको आइपिएल यात्रा समाप्त भएको छ । बेंगलोरले भने शुक्रबार चेन्नईसँग फाइनलका लागि अन्तिम क्वालिफायर खेल्ने छ । यी दुई बीचको विजेताले मुम्बई इन्डियन्ससँग आगामी आइतबार फाइनल खेल्ने छ ।   
टस जितेर पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाउन सफल भएको थियो । ब्याटिङका लागि राम्रो नमानिएको पुणेको खेल मैदानमा बेंगलोरका मध्यक्रमका ब्याटस्म्यान एबी डभिलिरर्स र मन्दिप सिंहले राम्रो ब्याटिङ गरेपछि राजस्थानले कठिन लक्ष्य पाएको थियो ।
एबी डी भिलियर्सले ३८ बलमा ६६ रन बनाउन सफल भएका थिए भने मन्दिप सिंहले ३४ बलमा ५४ रन बनाएका थिए । राजस्थानका बलरहरू बेंगलोरका ब्याटस्म्यानका सामु निरिह देखिए । राजस्थानका लागि धवल कुलकर्नीले ४ ओभरमा २८ रन दिँदै २ विकेट लिएका थिए ।
ठूलो लक्ष्य पछ्याउन आएको राजस्थानले दोस्रो ओभरमै सेन वाट्सनलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएपछि उसको विकेट पतन सुरु भएको थियो । अजिंक्य रहानेले राजस्थानको इनिङलाई केही सम्हाल्न खोजे पनि उनलाई साथ दिने कोही नभएपछि राजस्थानले ठूलो अन्तरले हार बेहोरेको हो । रहानेले ३९ बल खेल्दै ४२ रन बनाएका थिए । राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १०९ रन मात्र बनाउन सक्यो ।

Miss Nepal Shristi Shrestha hot appearance in a Bollywood

Miss Nepal 2012, Shristi Shrestha, is featured in a remix video of a popular song of a Bollywood movie ‘Jackpot’. The music video features the actor of the movie Sachin Joshi opposite to Shristi. In the original film, the song ‘Kabhi Jo Badal Barse…’ actress Sunny Leone was featured opposite to Sachin.

This is not the first time a Miss Nepal had been featured in a Bollywood in a hot appearance. Miss Nepal 1997,Jharana Bajracharya, was also featured in a hot role in ‘Love in Nepal’.

प्रधानमन्त्री कोषमा तीन अर्ब ३९ करोड

काठमाडौँ, जेठ ७–भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन अर्ब ३९ करोड ८ लाख १६ हजार ८१० सङ्कलन भएको छ ।sushil
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।
बुधबारमात्रै उक्त कोषमा ३० करोड ३१ लाख ४९ हजार ४४ दाखिला भएको उक्त कार्यालयले जनाएको छ । कोषमा स्वदेशका साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ ।

उद्धार गरेका घाइते बेपत्ता

वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका र हेलिकोप्टरमार्फत् उद्धार गरिएको दोलखाका आधा दर्जनभन्दा बढी घाइते सम्पर्कविहीन भएकाछन् 
वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका जिल्लाका उत्तरी क्षेत्रका परिवार र आफन्त खोजीका लागि सहयोग माग्दै सदरमुकाम चरिकोट आएका छन्।
९ दिनसम्म पनि घाइते विरामीको अवस्थाबारे जानकारी नभएपछि परिवारका सदस्य खोजी र सोधपुछका लागि सदरमुकाम चरिकोट धाउन थालेका हुन्।
भूकम्पले उत्तरी क्षेत्रको सडकमार्ग पूरै ध्वस्त भएपछि कतिपय परिवारका सदस्य जोखिम मोलेर घाइते खोज्दै सदरमुकाम आएका छन् ।

यूएसआइडीद्धारा थप ९० करोड सहयोगको घोषणा

काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)ले भूकम्प पीडितको पुनस्थापनाको लागि थप ९० लाख अमेरिकी डलर (करिव ९० करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । यो घोषणासँगै भूकम्प पीडितको लागि अमेरिकी सहयोग ४ करोड ७० लाख अमेरिकी डलर (करिव ४ अर्ब ७० करोड रुपैयाँ) पुगेको छ । 
काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा कूल सहयोग मध्ये ३ करोड २५ लाख अमेरिकी डलर यूएसआईडीबाट र १ करोड ४३ लाख डलर अमेरिकी रक्षा मन्त्रालयबाट नेपाललाई प्राप्त हुने उल्लेख छ । ‘नयाँ आर्थिक सहायताले सबैभन्दा नाजुक अवस्था रहेका जिल्लामा थप आपतकालिन वसोबास सामग्री, सुरक्षित पिउने पानी, स्वास्थ्य सामाग्री तथा सरसफाइ सेवा, मनोसामाजिक आवश्यकतालाई सम्बोधन गर्नेछ,’ विज्ञप्तिमा जनाइएको छ । यस्तै, अमेरिकी विदश मन्त्रालयको ब्युरो अफ इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्सले १७ लाख अमेरिकी डलर बराबरको सामाग्री प्रदान गर्ने दूतावासले जनाएको छ ।