Showing posts with label donation to nepal. Show all posts
Showing posts with label donation to nepal. Show all posts

प्रधानमन्त्री कोषमा तीन अर्ब ३९ करोड

काठमाडौँ, जेठ ७–भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन अर्ब ३९ करोड ८ लाख १६ हजार ८१० सङ्कलन भएको छ ।sushil
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।
बुधबारमात्रै उक्त कोषमा ३० करोड ३१ लाख ४९ हजार ४४ दाखिला भएको उक्त कार्यालयले जनाएको छ । कोषमा स्वदेशका साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ ।