मारुतीको स्वीफ्ट हाइब्रिड कार - प्रतिलिटर ४८ किलोमिटर माइलेज दिने

 


भारतको सवैभन्दा ठूलो कार निर्माण कम्पनी मारुती सुजुकी कम्पनीले प्रतिलिटर ४८ दशमलव २ किलोमिटर चल्ने मारुति स्वीफ्ट हाइब्रिड कार भारतीय बजारमा ल्याउने भएको छ। कम्पनीले यस कारको नाम  रेज एक्सटेंडर ईभी हाइब्रिड भनी सार्वजनिक गरेको छ।

यो कार सिरीज हाइब्रिड, पैलर्स हाइब्रिड र आँल इलेक्ट्रिक तिन मोडलमा रहेको कम्पनीले जनाएको छ।  ६ सय ५८ सिसी यो कारमा ३ वटा पेट्रोल सिलिण्डर लाग्दछ। कारको वजन एक हजार ६ सय किलोग्राम रहेको कम्पनीले जनाएको छ। कारमा इन्फोटेनमेन्ट, स्टार्ट र स्टप बटम तथा रिमोर्ट कन्ट्रोलको समेत सुविधा रहने कम्पनीले जनाएको छ। 
 

source: http://kinmel.setopati.com/automobile/25834/

No comments:

Post a Comment