जिम रीवेस र मर्तीन रिद्दिफोर्द ले अनौथो ग्राभिटी लाईटको आबिस्कर गरेका छन । उक्त लाईटले एक पल्टम १२ के जि तौलको सहएतले २५ मिनेट सम्म एल ई डि बत्ती बल्लना सकिन्छ । बिजुलिको पहुछ नभएका मनिस हरु लाई अत्यन्त उपायोगी हुने उनिहरु को दबी छ । ग्राभिटी लाईटलाई ६ फीत अग्लो ठाउँम झुडएर २५ के जि वजन बाराबारा ढुङ्गा वा बलुवा को झोला झुन्डए पछी बिस्तारै उक्त झोला तला झार्न जन्छ यसरी झोला झार्द उत्त्पन्न भएको काइनेटिका इनर्जी लाई ग्राभिटी लाईटमा जडित जेनेरटरले बिजुलिमा परिवर्तन गर्छ र बत्ती बल्छ । लगभाग २५ मिनेट मा उक्त तौलको झोला भुइमा पुगेपछी उक्त लाईट मा जडित अर्को रिवाईन्ड कर्ड को सहएतले पुन झोला लाई उठाएर फेरी बल्न सकिनेछ ।
यस लाईटको २७ देश्का १३०० घरम सफल परिक्ष्यन गरिएको दबी युवा बैज्ञानिकले गरे । उनि हरु अहिले केन्या को एक कम्पनी सँग मिलेर एस्को ब्यबशाहीक उत्पदन गरिरहेक छन । उनिहरुले हाल एस्को मुल्य ७० डलर तोकिएको जानकारी दिए ।
No comments:
Post a Comment