पुर्बी चाइना को नन्जिङ्मा एक महिलाले किसान सँग खर्बुजा किनेर घर लागिन र कतेर खादा मिठो नभएको भनेर फिर्ता गर्न लाई कतेको खर्बुजो लिएर आयिन तर किसान ले फिर्त गर्न नमनेपछी प्रहरिलाई बोलएर उजुरी गरिन ।
प्रहरी ले आफै चक्दा पनि खर्बुजो स्वदिलो नभएको पायो तर किसान ले खर्बुजो अफुलो मिठो वा नमिठो बनाउन नसक्ने भने पछी प्रहरिको टाउको दुखाइ बन्यो खर्बुजो ।
अन्त्यमा उक्त महिला सँग खर्बुजो प्रहरी आफैले किनेर किसान र महिला बिचको बिबाद समाधान गरेको खबर देलिमेल ले प्रकाशि गरेको छ ।
No comments:
Post a Comment