नयाँ संविधान असोज ३ गते

नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्।
नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी गर्न राष्ट्रपति डा. रामवरण यादवलाई निम्तो दिन जाने तयारी गरेको बताए।
यसका लागि आजै साँझ सभाध्यक्ष नेम्वाङ राष्ट्रपति निवासमा जाने कार्यक्रम रहेको कुइँकेलले सेतोपाटीलाई बताए।
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ । 
लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन् ।

लण्डनमा अनौठो ग्राभिटी लाईटको आबिस्कार


The GravityLight comes with a bag that can be filled with sand or rocks to provide the weight needed to power itजिम रीवेस र मर्तीन रिद्दिफोर्द ले अनौथो ग्राभिटी लाईटको आबिस्कर गरेका छन । उक्त लाईटले एक पल्टम १२ के जि तौलको सहएतले २५ मिनेट सम्म एल ई डि बत्ती बल्लना सकिन्छ । बिजुलिको पहुछ नभएका मनिस हरु लाई अत्यन्त उपायोगी हुने उनिहरु को दबी छ ।The GravityLight (illustrated above) uses a weighted bag which is attached to a hook to power a generator. This produces a tenth of a watt - enough to power an LED light and two smaller lights. Depending on the height it is installed at, it can produce 20 to 30 minutes of light before the weight needs lifting again using the rewind cord
ग्राभिटी लाईटलाई ६ फीत अग्लो ठाउँम झुडएर २५ के जि वजन बाराबारा ढुङ्गा वा बलुवा को झोला झुन्डए पछी बिस्तारै उक्त झोला तला झार्न जन्छ यसरी झोला झार्द उत्त्पन्न भएको काइनेटिका इनर्जी लाई  ग्राभिटी लाईटमा जडित जेनेरटरले बिजुलिमा परिवर्तन गर्छ र बत्ती बल्छ । लगभाग २५ मिनेट मा उक्त तौलको झोला भुइमा पुगेपछी उक्त लाईट मा जडित अर्को रिवाईन्ड कर्ड को सहएतले पुन झोला लाई उठाएर फेरी बल्न सकिनेछ ।



यस लाईटको २७ देश्का १३०० घरम सफल परिक्ष्यन गरिएको दबी युवा बैज्ञानिकले गरे । उनि हरु अहिले केन्या को एक कम्पनी सँग मिलेर एस्को ब्यबशाहीक उत्पदन गरिरहेक छन । उनिहरुले हाल एस्को मुल्य ७० डलर तोकिएको जानकारी दिए ।