आयुर द्रोण सुते श्रेयम दशरथे , सत्रुक क्षेयम रघवे,
ऐश्र्वर्यम नहुशे , गतिस्च पवने, मानन्च दुर्योधने,
सौर्यम शान्त नवे, बलम हलधरे , सत्यस्च कुन्तीसुते ,
बिज्ञ।न बिदुरे, भवन्तु भबताम, किर्तिस्च नारायणे!
ऐश्र्वर्यम नहुशे , गतिस्च पवने, मानन्च दुर्योधने,
सौर्यम शान्त नवे, बलम हलधरे , सत्यस्च कुन्तीसुते ,
बिज्ञ।न बिदुरे, भवन्तु भबताम, किर्तिस्च नारायणे!
अर्थ
आयुर द्रोण सुते - द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस् ।
श्रेयम दशरथे - दशरथको जस्तै श्रेय पाइयोस् ।
सत्रुक क्षेयम रघवे - रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् ।
ऐश्र्वर्यम नहुशे - नहुस राजाको जस्तै ऐश्वर्य होस्,
गतिस्च पवने - पवनको जस्तो गति होस्,
मानन्च दुर्योधने - दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् ।
सौर्यम शान्त नवे - सूर्यका छोरा कर्णजस्तो दानी हुनु,
बलम हलधरे - हलोधारी बलरामजस्तै बलवान् हुनु,
सत्यस्च कुन्तीसुते - कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु ।
बिज्ञ।न बिदुरे, भवन्तु भबताम - विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु,
किर्तिस्च नारायणे - भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु ।
No comments:
Post a Comment