एन्टी स्लीप अलार्म जसले जीवन जोगाउनेछ

एक ब्रिटिश कम्पनिले कारको एन्टी स्लीप अलार्म बिकास गरेकोछ। उक्त कम्पनिले एउटा ककपिट क्यमराको बिकास गरेको छ जस्ले चालकको आँखाको झिम्काई तथा टाउकोको चाललाई निगरनी गर्छ र यदी चालकको आँखा वा टाउकोको चालमा आएको परिवर्तनले चालक निदएको जस्तो देखाएमा चालकलाई जगाउनेछ ।

The device sits on the vehicle's rear-view mirror where it scans the driver's 'blink rate' for evidence of drowsiness. An alert would then come either through a shaking wheel, a vibrating seat or an audible alarm

 यस प्रबिधीमा चालक निदएमा चालकको सीट र ईस्टेरिङ्ग लाई भाइब्रेट साथै अलर्म पनि बज्छ र चालक जग्नेछ । यस प्रबिधीको प्रयोगले दुर्घटनाको सम्भावना कम गराउने उक्त कम्पनिले दाबी गरेकोछ ।

No comments:

Post a Comment